काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेकी हुन् ।  डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले पूर्ण खोप सुनिश्चित गर्न २०८२…