सरकार तथा सरोकारवालाबीचको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता: मुख्यमन्त्री थापा

काठमाडौँ, १७ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका सरकार र सरोकारवालाबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताउनुभएको छ। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षति पुगेका धादिङका गल्छी, बैरेनी, धादिङबेँसीलगायत विभिन्न क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै सडक तथा यातायात सञ्चालन…