आचारसंहिता पालना गर्ने कुरामा सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १ पौष । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् । आज  ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका युवा पत्रकार…