नेपाल-चीन संयुक्त विज्ञ समूहको बैठक बस्दै

काठमाडौँ, ५ असार । द्विदेशीय सीमा सम्बन्धमा नेपाल र चीनका संयुक्त विज्ञ समूहले छलफल गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई मुलुकका संयुक्त विज्ञ समूहबीच बेइजिङमा बुधबार र बिहीबार छलफल हुन लागेको हो । काठमाडौंमा असार ११ मा हुन लागेको नेपाल र चीनका परराष्ट्र सचिवस्तरीय बैठकअघि दुवै मुलुक संयुक्त विज्ञ समूहको बैठक गर्न सहमत भएका हुन् । नापी…