कांग्रेसले सूर्यविनायकका मेयरलाई बुझाएको ध्यानाकर्षणपत्रमा के –के छ ?

भक्तपुर,४ असार । नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरले सूर्यविनायक नगरपालिकालाई मंगलबार गम्भीर ध्यानाकर्षणपत्र बुझाएको छ । पार्टी नगर अध्यक्ष निशान ढुंगेलले नगर प्रमुख बासुदेव थापालाई १४ बँुंदै ध्यानाकर्षणपत्र बुझाएका हुन् । नगरपालिका कार्यालय कटुञ्जेमा ध्यानाकर्षणपत्र बुझाएर आएपछि नगर पार्टी कार्यालय कटुञ्जेमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको थियो ।ध्यानकर्षणपत्र श्रीमान नगरप्रमुख ज्यु,सुर्यविनायक नगरपालिका कार्यालयकटुन्जे,…