कांग्रेसद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारसँग जवाफ माग

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख एक हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको बताए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा…