बिर्तामोड, २९ माघ । झापामा धमाधम जग्गाधनी पूर्जा वितरण गरिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको काम भदौ २३ र २४ को आन्दोलनपछि रोकिएको छ । जग्गाधनी दर्ता पूर्जा वितरण गरिरहेको आयोगलाई खारेज गरेको सुशिला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाए पनि काम अघि बढ्न सकेको छैन । झापामा मदन अधिकारी नेतृत्वको आयोगले…