फागुनमा चुनाव हुन्छ, चैतमा सरकार बन्छ : गगन थापा

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् । आज सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँचवर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनले जोड दिए । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव…