रास्वपाको प्रश्न ओलीलाई महिला उन्मुक्तिको राजनीति के का लागि थियो ?

काठमाण्डौ, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सांसद शिशिर खनालले महिला र वर्गीय उन्मुक्तिको राजनीति केका लागि थियो भनेर सत्तारूढ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग…