विध्वङ्स मच्चाउनेहरुको आरोप जनताले पत्याएका छैनन् : अध्यक्ष ओली

दमक, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताउनु भएको छ । सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप…