धर्ममा खलल पुर्‍याउनेलाई कारबाही गर्ने निर्णय

काठमाडौँ, २० पौष । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय गरेको छ ।  गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेस प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको…