सहज व्यवसाय गर्ने वातावरण नभए आर्थिक गतिविधि चलायमान हुँदैन : अध्यक्ष ढकाल

काठमाडौँ, १९ पौष । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन् । आज चितवनमा आयोजित उद्योग बाणिज्य सघ चितवनको ५९ औं साधारण सभामा ढकालले अझै पनि उद्योग व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप…