काठमाडौँ, २० जेठ । एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै…