कांग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनीत भएका छन् ।  सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको विभागमा रामकृष्ण लकान्द्री, दीपक सोनी, कलावती पासवान, विपेन्द्र रामुदामु, कुमार टेलर,  शान्ता सुनार,  प्रकाश घतानी, सुनिल बुढाथोकी, कुमारी सार्की र केदार गान्धारीलाई सदस्य मनोनीत गरेको पार्टी…