काठमाडौँ, ४ जेठ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको आरोप लगाएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । विहीबारको संसद बैठकमा प्रतिपक्षी दलले विरोध जनाउँदा जनाउँदै सभामुखले बैठक सन्चालन गरेको र गृहमन्त्री रवि लामिछानेलाई…