अब दुई तिहाइको सरकार बन्छ : रवि लामिछाने

काठमाडौँ, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्। आज रूपन्देही १ मा भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए। उनले भने, ‘मान्छेहरू भन्छन्- देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ,…