कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आज बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो ।  उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका बैठकबाट पारित भएको हो ।  निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’  भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१…