काठमाडौँ, २१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्ने छ । बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुनेछ ।इलाम—२ को उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो । त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल…