रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते सबै बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । महासचिव डा. मुकुल ढकालका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो । यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न…