भाषण होइन, काम गर्नेलाई भोट दिनुस् : कुलमान घिसिङ

काठमाडाैँ, २३ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र नभई काम गर्नेलाई जिताएर एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन् । आज सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका पूर्व मन्त्री घिसिङले आफू काम गर्ने पात्र भएकाले भोट दिएर मौका दिन आग्रह गरेका हुन् । अध्यक्ष घिसिङले नयाँ राजनीतिक…