रसुवा बाढी प्रभावित क्षेत्रमा ८ ट्रक राहत सामग्री पठाइयो

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सेनाका सवारीमा गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५००…