कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्छ : महामन्त्री पौडेल

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उनले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै द्विविधा नभएको बताए । महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो…