राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।  यस्तै भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा…