काठमाडौँ, २८ चैत । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउने गरी काम गरिरहेको दाबी गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्र चलायमान बनाउन निरन्तररुपमा लागिपरेको बताएका हुन् । उनले भने, ‘म अर्थमन्त्री बनेयता ७० अर्ब रुपैयाँ निकासा भइसकेको छ ।’ उनका अनुसार सरकारको…