काठमाडौँ, ९ चैत । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण रहेको बताएकी छन् । ललितपुरमा आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताइन् । उनले भनिन्, ‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । दुई अढाई…