सुर्खेत, ८ चैत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् । आज एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् । उनले भने, ‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौं भने त्यो उदारता कर्णालीका माओवादी…