फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

काठमाडौँ, १२ चैत । उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने बताएकी छन् ।  चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरू प्रदर्शनी गरेका छन् । सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरू राखिएको थियो ।  उक्त प्रदर्शनीमा उपसभामुख मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै…