एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

सुर्खेत, १२ चैत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे । खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएका छ । यहाँ यामलाल कँडेल र गोरख…