त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न समिति गठन

काठमाडौँ, ११ चैत । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् । समिति कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने बताइएको छ…