जसपाको कार्यकारिणी बैठक बस्दै 

काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ । नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । जसपा सरकारमा सहभागी हुने तथा बाँकी निर्णय बैठकले गर्ने उनले बताएका छन् । जसपाले निर्णय नगरेपछि प्रधानमन्त्री…