प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्री प्रचण्डले आज लोसपाका अध्यक्ष ठाकुरसँग आज गरेको छलफलमा सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको बताइएको छ ।  त्यसको जवाफमा…