माधव नेपालसँगको छलफल सकारात्मक छ : कांग्रेस

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रसले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । आज बिहान नेपाल निवास कोटेश्वर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र  अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।  छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने,  “हामीले हाम्रो आधिकारित धारणा…