काठमाडौ १३ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप(निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २…