विद्युत् निर्यातलाई छैनन् उच्च क्षमताका प्रसारण पूर्वाधार

काठमाडौँ, १५ फागुन । नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भए पनि दुई देशबीच उच्च क्षमताका प्रसारण पूर्वाधारको अभाव देखिएको छ ।  नेपाल र भारतबीच केन्द्रीय ग्रिडमार्फत विद्युत् व्यापारका लागि ढल्केबर–मुजफ्फरपुर ४०० किलोभोल्ट (केभी) डबल सर्किट पहिलो अन्तरदेशीय प्रसारण लाइन मात्र सञ्चालनमा छ । भारतको बिहार, उत्तरप्रदेश र…