मकवानपुर, ६ फागुन । वाग्मती प्रदेशसभा साढे चार महिनादेखि ठप्प छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले गत असोज २२ मा संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरेपछि हिउँदे अधिवेशन आह्वान हुन सकेको छैन । सत्तारूढ गठबन्धनभित्रको विवाद र प्रतिपक्षी दलको मोर्चाबन्दीका कारण सरकार सदन सञ्चालन गर्न असमर्थ भएको हो । यस अवधिमा सदनको प्रमुख प्रतिपक्षी दल एमालेले तीन…