देशको भविष्य कोर्ने काम सुरु भयो : मन्त्री घिसिङ

काठमाडौँ, १० पौष । उर्जा, सहरी तथा  भौतिक मन्त्री कुलमान घिसिङले उज्यालो नेपालले एक महिनामा धेरै ठुलो संरचना र सङ्गठन बनाएको उल्लेख गरेका छन् । उनले पार्टी कार्यालयको उद्घाटन मात्रै भएको होइन देशको भविष्य कोर्ने काम सुरु भएको बताए । बिहीबार त्रिपुरेश्वरमा उज्यालो  नेपाल पार्टीको पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका…