चाडपर्वले ‘विविधतामा एकता’को सन्देश : उपराष्ट्रपति यादव

काठमाडौँ, १० पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएको बताएका । क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, प्रेम,…