सुदूर अब दूर नाई : बालेन शाह

काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । मंगलवार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपश्चात आज बिहानै पहाड चढेका छन् । यसैक्रममा उनी अहिले डडेलधुरामा पुगिसकेका छन् । बालेन सुदूर पहाड चढ्दा बाटोमा हिउँ पनि परिरहेको छ । यसैक्रममा बालेनले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै त्यसको…