काठमाडौँ, ४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले महावीर आएर यो मन्त्रालय पहिलोपटक बनाइएको भन्ने भ्रम रहेको बताए । ०५३ सालमा बनाइएको मन्त्रालय पछि अरूमा गाभिएको उनको भनाइ थियो । “टुहुरा मन्त्रालयले पुनर्जन्म…