पोखरा, २ फागुन । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । र्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख पौडेलले कास्कीका विकास आयोजनाका सन्दर्भमा देखिएका समस्याको न्यूनीकरणमा ध्यान दिदै समस्या रहित आयोजना तथा कार्यालयहरू निर्माणका लागि नियमित कार्यतालिका अनुसार कार्यक्रम आयोजना…