भक्तपुर, २० माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको १५औं साधारणसभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्वर मन्दिर प्राङ्गणमा आज आयोजित एक विषेश कार्यक्रमका बिच वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । नामको लागि नभई कामको लागि मन्दिरको विकास र विस्तार भइरहेको बताइएको छ । करिव २५ रोपनी…