टीआरसीबारे एमालेको अडान कायमै छः अध्यक्ष ओली

काठमाडौँ, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयकका बारेमा आफ्नो पुरानै अडान कायम रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ताका क्रममा अध्यक्ष ओलीले उक्त अडान रोखेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति…