गठबन्धन सरकारबाट देशले निकाश पाउँदैन : महासचिव पोखरेल 

रौतहट, १८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलिएको आरोप लगाएका छन् । एमाले रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनले देश बर्बादीतर्फ धकिलिएको आरोप लगाएका हुन् । ‘विकासविरोधी अहिलेको सत्ता गठबन्धन सरकार जनताको हितमा नभई आफ्नै सत्ता टिकाउन सीमित छ,’ उनले भने, ‘यसरी देशले…