रौतहट, ८ पौष । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै मंगलबारदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको हो । केही दिनदेखि बढेको…