काठमाडौँ, १ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक सोमबार अपराह्न १:१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने हुने छ । बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र…