काठमाडौँ, १३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजनाबीचको अन्तर स्पष्ट पार्न माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरूले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् । नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई…