एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका दुई उम्मेदवार

सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । कर्णालीको महिला कोटामा  दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। आइतबार बिहान बसेको सचिवालय…