प्राधिकरणले गरेको बिलिङ नै प्रमाण हो : कुलमान घिसिङ

काठमाडौँ, २४ पौष । नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड बिजुली उपभोग गर्ने १७८ ग्राहकले बिल चुक्ता गरिसकेको बताएका छन् । आजको पूर्वाधार समितिको बैठकमा बोल्दै घिसिङले कुल २३९ ग्राहकमध्ये १७८ ले बिल तिरेको र बाकी ६१ वटाको मात्रै बक्यौता रहेको बताएका हुन ।  घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली बाल्ने…