काठमाडौँ, २६ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य सुरु भएको छ । महाधिवेशनमा सहभागी हुने मधेस प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरीसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २८ गते बेलुकी पाँचबजे सम्म दर्ता गर्न सक्ने छन् ।जसपा, नेपालको केन्द्रीय…