काठमाडौँ, १९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई दस्तुर निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको छ । जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई रु सात हजार दस्तुर तोकिएको जसपाको केन्द्रीय…